अन्तर्राष्ट्रिय पदक बिजेता सम्मान तथा बेल्ट प्रोमोसन कार्यक्रम सम्पन्न

इलाम। मिति २०७८/१२ /२५ गते शुक्रबारका दिन तोङ्ग इल मो दो संघ ,ईलाम – नेपाल (एकीकृत मार्सल आर्ट ) को आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पदक बिजेता तथा जिल्ला स्तरीय बेल्ट प्रोमोसन कार्यक्रम सप्पन्न भएको छ। सुर्योदय नगरपालिका-१३ लक्ष्मिपुर ,इलाममा उत्साहका साथ सम्पन्न भएको कार्यक्रममा सोही क्षेत्रका उत्कृष्ट २० खेलाडीहरुको सहभागिता रहेको थियो भने सो … Continue reading अन्तर्राष्ट्रिय पदक बिजेता सम्मान तथा बेल्ट प्रोमोसन कार्यक्रम सम्पन्न